Slide thumbnail
Slide thumbnail
Slide thumbnail
Slide thumbnail

Home

Home५ वर्ष अगाडि

More About Deepak Raj Joshi

Deepak Joshi ( दीपक राज जोशी ) is a Telecommunication Engineer by Profession. Currently, He is the Managing Director of New Millennium College. He is a vegan & practices Minimalism. He writes columns for spotlight biweekly English magazine and runs the first vegan online news portal ( https://vegannepal.com.np). He travels around the country and gives lectures on Veganism and ethical living.

Recent Articles

नेपाली काङ्ग्रेसमा झोले प्रवृत्तिको विकास : विचारको क्षय, चाकरीको उदय

नेपाली राजनीतिमा ‘झोले’ शब्द पहिल्यैदेखि चलन चल्तीमा भए पनि, प्रधानमन्त्री केपी शर्मा ओलीले खुलेर सार्वजनिक मञ्चबाट ‘म एमालेको झोले हुँ’ भनी उच्चारण गरेपछि यो शब्द लोकप्रिय राजनीतिक विमर्शको केन्द्रमा आयो । ओलीको भनाइले दुई फरक सन्देश दियो- एकातिर नेताप्रति समर्पणको गर्व, अर्कोतिर आलोचनात्मक चेतनालाई चिढ्याउने चातुर्य ! त्यसपछि झोले शब्द राजनीतिक

नेपालको अधुरो लोकतन्त्र– कहिलेसम्म आधा जनसंख्यालाई मतदानबाट वञ्चित गरिरहने ?

दीपकराज जोशी नेपालको संविधान २०७२ को धारा ८४(१) मा स्पष्ट रूपमा भनिएको छ— 'संघीय संसद्को सदस्यको निर्वाचनमा, प्रतिनिधिसभाको सदस्यको निर्वाचनमा, प्रत्येक नेपाली नागरिकले मतदान गर्न पाउनेछ ।' संविधानको यो व्यवस्थाले सबै नेपाली नागरिकलाई समानरूपमा मताधिकारको हक छ भन्ने आशय दिन्छ । तर, व्यवहारमा यो अधिकार सबै नागरिकले प्रयोग गर्न पाएका छैनन्

जोशी र खड्काको हत्या गर्ने गिरिजाप्रसाद र काङ्ग्रेसको त्यो असफल प्रयास !

दीपकराज जोशी भनिन्छ- दिन सकिएको छैन भने काल पनि फर्किएर जान्छ । हो, त्यस्तै भएको हो गोविन्दराज जोशी र खुमबहादुर खड्काको हकमा । गिरिजाप्रसाद कोइराला सत्तामा हुँदा गोविन्दराज जोशी र खुमबहादुर खड्काको हत्या प्रयास भएको थियो, जुन प्रयत्न सफल हुन सकेन । यो सुन्दा मात्रै पनि तपाईंको आङ जिरिङ्ग हुन सक्छ

के छोराले सम्हाल्लान् त नेता जोशीको राजनीतिक विरासत ?

दीपक राज जोशी संग  अन्तरबार्ता    राष्ट्रिय राजनीतिमा नेपाली कांग्रेसको बृतमा गोविन्दराज जोशीलाई नचिन्ने व्यक्ति बिरलै होलान् । नेपाली कांग्रेसका पूर्व सह-महामन्त्री गोविन्दराज जोशी बि.सं २००६ सालमा तनहुँ जिल्लाको रुपाकोट स्थित खाल्टेमा जन्मेका हुन् । जोशी गाउँका जिम्मलका छोरा हुन्  । जोशीका बुबा पदमराज जोशी तत्कालीन समयका गाँउ मुखिया थिए ।

भ्रष्ट काङ्ग्रेस, भ्रष्टाचारी बनाइएका गोविन्दराज जोशी !

✍ दीपकराज जोशी २० वर्षअघि दायर भएको भ्रष्टाचार मुद्दामा पङ्क्तिकारका पिता गोविन्दराज जोशीलाई हालैमात्र सर्वोच्च अदालतले भ्रष्टाचार गरेको ठहर गर्दै ६९ लाख १५ हजार रुपैयाँ विगोसहित ९ माहिनाको कैद सजाय सुनाएको छ । तर जुन मुद्दामा दोषी प्रमाणित गरियो सो मुद्दा के आधारमा लगाइएको हो र कसरी फसाइयो भन्नेतर्फ विचार नै

कतै तपाईं पनि नवसम्भ्रान्त त होइन ?

काठमाडौं । नेपालभित्र र बाहिर बसोबास गर्ने नेपाली नव-सम्भ्रान्तहरूको बानी र व्यवहार विचित्रको छ । उनीहरू सार्वजनिक यातायातलाई घृणा गर्छन् । र, सदैव ठूलो गाडी किन्ने सपना देख्छन् । हाम्रो सार्वजनिक यातायात खराब छ भनेर सामाजिक सञ्जालमार्फत् गुनासो गर्न पनि पछि पर्दैनन् । तिनै व्यक्तिहरु अरु सर्वसाधारण मानिसहरूले सार्वजनिक यातायात प्रयोग गरून्

बोली एउटा व्यवहार अर्कै ?!

पौडेल यस्ता पात्र हुन् जसले पदको लागि आफ्नो मर्यादा भुलेका छन् । पहिला सभामुख, त्यसपछि उपप्रधानमन्त्री अनि त्यो भन्दा पनि तल झरेर मन्त्री बन्ने सामर्थ्य भएका ब्यक्ति हुन् । किनकि, जहाँ स्वार्थ मिल्छ त्यहीँ अटाउने ब्यक्ति हुन् । ✍ दीपकराज जोशी राष्ट्रपतिले आफ्नो उपचार खर्च आफैंले ब्यहोर्ने भनी राष्ट्रपति सचिवालयले वक्तव्य दिइ

तोसिमा, राजनीतिक अपरिपक्वता र भावनात्मक बुद्धिको गलत प्रयोग !

हुन त सामाजिक सञ्जालको चरम उपयोग या भनौं दुरूपयोग भइरहेको वर्तमान समयमा कुनै पनि कुरालाई लिएर बजार तात्नु नयाँ विषय होइन । र, पनि कतिपय कुरा कुन समयमा बोल्ने र कुन विषयलाई लिएर बहस गर्ने भन्ने सम्बन्धमा सामान्य चेतना हरकोहीमा हुनुपर्छ । त्यसमा पनि राष्ट्रिय राजनीतिमा हुने हरकोही यो मामलामा चेतनशील

‘खुकुरी रम’देखि ‘ब्लु लेभल’सम्मको यात्रा…

दीपक राज जोशी हुन त नेपाली राजनीतिमा हुने जो-कोहीको रहनसहन राजनीतिमा संलग्न हुनपूर्व र पश्चात् आकास-जमिनको फरक छ । जसबाट अछुतो रहने कुरा कुनै पनि नेपाली नेताका लागि असम्भवप्रायः जस्तो लाग्छ होला । त्यसको हावाबाट नेपाली काङ्ग्रेसका नेता तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा पनि अछुतो रहन सक्नुभएन । पहिलोपटक गृहमन्त्री हुँदा पुल्चोक

मुक्तक

नम्र, असह्य,सुन्दर तिमीले दिएको चोट छाडेर गयो नहुदा पनि मेरो कुनै खोट घृणा कहिल्ले गर्दिन तिमीलाई नहुर्कने भए पनि हाम्रो

मुक्तक

चन्दन सम्झी तिमीलाई निधारमा लगाए बन्धन सम्झी तिमीले त्येसलाई पुछि दियौ संगै हिंड्ने वाचा त केबल ढोंग नै रहेछ मलाई

मुक्तक

नजर मिलाउन नसक्नेले सिर झुकाउला विश्वासघाती आफै पछि पछुताउला जसलाई  प्रेमरूपी बत्ती बाल्न आउदैन उसले त केवल आफ्नै मुटु जलाउला ।

मुक्तक

टुटेको तिरले लड़ाई हारे पछि फुटेको मुटु लिएर फर्कदै छू विफलताका स्मृतिले पीछा गरे पछि पराजय लाइनै जीवन ठानी बाच्दै

FEATURE VIDEO

Go to Top