नजर मिलाउन नसक्नेले सिर झुकाउला
विश्वासघाती आफै पछि पछुताउला
जसलाई  प्रेमरूपी बत्ती बाल्न आउदैन
उसले त केवल आफ्नै मुटु जलाउला ।