नम्र, असह्य,सुन्दर तिमीले दिएको चोट
छाडेर गयो नहुदा पनि मेरो कुनै खोट
घृणा कहिल्ले गर्दिन तिमीलाई
नहुर्कने भए पनि हाम्रो प्रेमको बोट