रुने आँखा लाई एक दिन आँसु पराई हुनेछ
आए पछि समय प्राण पखेरु पराई हुनेछ।
उसदिन न रहन्छ लोभ लालच न रहन्छ द्वेष मनमा
खरानी बन्दै प्यारो लाग्ने हाडमासु पराई हुनेछ।।

कपीद  जोशी  January 8 at 7:45 PM ·