पांच सामाजिक नैतिकता
(क) अहिंसा – शब्दों से, विचारों से और कर्मों से किसी को अकारण हानि नहीं पहुँचाना
(ख) सत्य – विचारों में सत्यता, परम-सत्य में स्थित रहना, जैसा विचार मन में है वैसा ही प्रामाणिक बातें वाणी से बोलना
(ग) अस्तेय – चोर-प्रवृति का न होना
(घ) ब्रह्मचर्य – दो अर्थ हैं:
-
- चेतना को ब्रह्म के ज्ञान में स्थिर करना
- सभी इन्द्रिय-जनित सुखों में संयम बरतना
(च) अपरिग्रह – आवश्यकता से अधिक संचय नहीं करना और दूसरों की वस्तुओं की इच्छा नहीं करना
नियम
पाँच व्यक्तिगत नैतिकता
(क) शौच – शरीर और मन की शुद्धि
(ख) संतोष – संतुष्ट और प्रसन्न रहना
(ग) तप – स्वयं से अनुशाषित रहना
(घ) स्वाध्याय – आत्मचिंतन करना
(ड़) ईश्वर-प्रणिधान – इश्वर के प्रति पूर्ण समर्पण, पूर्ण श्रद्धा होनी चाहिए
5 Yam & 5 Niyam
The YAMAS and NIYAMAS, combined, constitute the personal and social aspects of good conduct. These are to be practised individually, as well as, in relation to the society.
YAMA
Yamas are broad based social and universal virtues which are in the form of moral and social obligations for an individual. These are five, as follows:-
(i) AHIMSA: Broadly speaking, Ahimsa means non-violence. In other words, to treat all beings with love and without anger, hatred and injustice is AHIMSA. As hatred can not remove hatred, only love can win over hatred, jealousy, animosity, etc. It involves complete elimination of evil thoughts and enmity of all types. Ahimsa is linked with peace and progress but it does not mean weakness or non-action or laziness. One should practise Ahimsa, as far as possible.
(ii) SATYA: ‘To speak of, write about, and believe in a thing as it really is’ constitutes truth. In actual life, one should first establish reality, then accept and believe it and thereafter practise it in thought, word and action. One should not think, speak and act differently. However truth in daily life should be practices with caution and right understanding.
(iii) ASTEYA (Non – Stealing): One shoudl not take awat something unjustly, deceitfully or without permission of the rightful owner. In other words, one should be honest in one’s all dealings.
(iv) BRAHMCHARYA (Celibacy): In common practice, it means observance of strict discipline in sexual indulgence. It also means a conduct, which leads to God. The observance of Brahmacharya enables a person to achieve control over mind and body. In short it involves absence of lust and practice of self control.
(v) APARIGRAHA (Non Greed): It means absence of a tendency and greed to acquire more and more of material possessions. One should limit one’s desires and practise restraint in the use of daily requirements and avoid the use of objects of pleasure, as possible.
NIYAMAS
Niyamas are also five and are means of personal discipline. These tell us how to interact with ourselves. While the yamas consists of prohibitions and abstentions, niyamas are positive in nature. The five niyamas are as follows:-
(i) SHAUCH (Cleanliness): It is of two types external and internal. One should be clean internally by renouncing possessions and vicious desires and externally by appropriate use of water and other cleansing agents.
(ii) SANTOSH (Contentment): It means the absence of desire to possess more of the necessities of life than are necessary for its preservation. It implies that one should work honestly and to one’s full capability and then be satisfied with the result of one’s efforts. It is a state of mind and inner mental peace. Contentment is the greatest wealth.
(iii) TAPA (Austerity): It is the capacity to face all odds and difficulties in the performance of righteousness. It implies that one should have the strength and fortitude to remain unaffected by the opposites of life. In short, the practice of good conduct, in the face of all difficulties is TAPA. However, it does not imply willing infliction of pain to the body.
(iv) SWADHYAYA (Study of good literature, etc): It means study of scriptures, other religions literature, etc. In general, study of all good literature which guides a person towards moral values, good conduct, righteousness mat be deemed as SWADHYAYA. It also mens study of the self or self analysis which leads to progress moral and spiritual life. It is the nature of self education and self improvement. It purifies the mind and spirit by enhancing true knowledge, right understanding and discrimination.
(v) ISHWAR PRANIDHAN (Surrender to God): It means total dedication of all thoughts and actions to the SUPREME. In other words, it involves absolute faith in God. It means resignation to the will of God. One has to first understand the true concept of God, his nature and attributes and then accept Him as Guru and Guide. In includes true and sincere worship of God and complete dedication to him with full faith, love and devotion.
The YAMA and NIYAMA present a complete package of personal, social and spiritual discipline which leads to desirable conduct. They are the first and second stages of UPASANA YOG. The worship of GOD will be a mere ritual without practice of Yamas and Niyamas in real life.
याेगस्य अष्टानाम् अङ्गानाम् समूह अष्टाङ्गयाेगः अर्थात् याेगका अाठ अङ्गकाे समूहलार्इ अष्टाङ्ग याेग भनिन्छ । यम–नियम–अासन–प्रणायाम–प्रत्याहार–धारणा–ध्यान–समाध– याेऽष्टाङ्गानि (पातञ्जलयाेगसूत्रम्) । यही सूत्रबाट नै राजयाेग नामक अध्यायकाे प्रारम्भ भएकाे देखिन्छ ।योग हिन्दू संस्कृतिको एक महान, रहस्यमय एवं गुह्य विज्ञान हो । यसको प्रमाणिक प्रादुर्भाव करवि ५००० वर्ष पहिले भएको पाइन्छ । योग सम्बन्धि उपलब्ध प्राचीन प्रमुख ग्रन्थहरुमा महर्षि पतञ्जलीद्वारा रचित पातञ्जलयोगप्रदीप प्रमुख एवं प्रमाणिक ग्रन्थ हो । योग सम्बन्धि अन्य प्राचीन ग्रन्थहरुमा महर्षि घेरण्डद्वारा रचित घेरण्ड संहिता, योगताराबली, हठयोग प्रदीपिका, योगशिखोपनिषद्, दत्तात्रेय–योगशास्त्र, बहिरंगयोग , पराशर संहिता , याज्ञवल्क्य संहिता ध्यानविन्दुपनिषद् श्रीमद्भगवत् गीता गोरक्ष संहिता इत्यादी हुन् । इतिहासकारहरुले पतञ्जलीलाई ईशापूर्व दोश्रो शताब्दीका मानेका छन् । कैयन् इतिहासकारहरुले महर्षि चरक र पतञ्जली एउटै व्यक्ति हुन् पनि भनेका छन् । आयुर्वेद क्षेत्रका महान विद्वान् श्री चक्रपाणि, विज्ञान भिक्षु तथा भाव मिश्रले पनि चरक र पतञ्जली एउटै व्यक्ति हुन भनि लेखेका छन् । पतञ्जली योगसूत्रमा जम्मा ४ पाद छन् । प्रथम समाधी पाद जसमा ५१ सूत्र छन्, दोश्रो साधना पाद , जसमा ५५ सूत्र छन् । तेश्रो विभूति पाद जसमा ५५ सूत्र छन् र चौथो कैवल्य पाद,जसमा ३४ सूत्र छन् । यसरी पतञ्जली योग सूत्रमा कुल १९५ सूत्र छन् । सूत्र भनेको कुनै ज्ञानको बिजगणितीय सूत्र जस्तै संक्षिप्त प्रारुप हो । जस्तै ः– योगच्श्रित्तवृत्तिनिरोधः अर्थात् चित्तवृत्तिको निरोध हुनुनै योग हो । अथवा मनमा कुनैपनि इच्छा, कल्पना, चिन्ता, चिन्तन, विचार भय, इत्यादी आउनै नदिनु, विचारको निरोध गरिदिनुनै योग गर्नु हो । त्यस्तो अवस्थामा मन, पूर्ण विचार शून्य हुन्छ । मन विचारशून्य भएपछी यो स्वतः ध्यान धारणा र समाधीतिर उन्मुख हुन्छ । मनलाई विचार शून्य बनाउन धैरै कठिन छ । यो अवस्था प्राप्त गर्न त्यती सहज हुदैन । भगवान श्रीकृष्ण गीतामा अर्जुनसंग भन्नुहुन्छ ः– असंशयं महाबाहो मनो दुर्निग्रहं चलम् । अभ्यासेन तु कौन्तेय वैराग्येण च गृह्यते ।। (गिता) अर्थात् हे महाबाहु अर्जुन ! मनलाई नियन्त्रण गर्न धेरै कठिन छ , तापनि यसलाइ अभ्यास वा वैराज्ञले नियन्त्रिणमा ल्याउन सकिन्छ । योगको प्रमुख उद्येश्य शरीर र मनलाई मल रहित बनाई आत्मालाई परमात्मामा एकीकरण वा विलय गराउनु हो । योगका कैयौं प्रकारहरु छन् । जस्तै ः हठयोग, ध्यान योग , ज्ञान योग, सांख्य योग, कर्मयोग , भक्तियोग, पे्रम योग इत्यादि । यी सवैको एउटै उद्येश्य ईश्वर साक्षात्कार गर्नुहो । तं विद्याद्दुःख संयोग वियोग योग संज्ञितम् । अर्थात जो दुःख रुप संसारको संयोग बाट रहित छ त्यही नै योग हो । यो महान लक्ष प्राप्त गर्न महाऋषी पतञ्जलीले योगमार्गमा कुल ८ वटा नियमहरुको पालना गर्नुपर्ने कुरा औल्याएका छन् । जस्तै ः– यमनियमासनप्राणायामप्रत्याहार धारणा ध्यान सामाध्योऽष्टावङ्गानि । (प.योगदर्शन) अर्थात् ः– यम,नियम,आसन,प्रणायाम,प्रत्याहार,ध्यान,धारणा र समाधी यी योगका आठ अंग हुन् । तर गुरु गोरखनाथले योगका ६ वटा अंग मात्रै स्वीकार गरेका छन् । उहाँले महाऋषी पतञ्जली निर्मित योगका सुरुका दुई अंगहरु यम र नियमको अनुमोदन गर्नु भएको छैन । जस्तै ः– आसनं प्राणसंरोध प्रत्याहारश्च धारणा । ध्यानं समाधी रेतानि योगांगांनी वदन्तिषट् ।। (गोरक्ष संहिता) । अर्थात ः–आसन,प्राणयाम,प्रत्याहार,धारणा,ध्यान र समाधी लाई योगका ६ अंग भन्दछन् । तर अधिकांश योगाचार्य हरुको मतमा योग सिद्धिको लागि आठवटा नियमहरुको अनिवार्यता भएकोले निम्न ८ वटा योगमार्गको अनुसरण बाट मात्रै योगको पूर्ण लक्ष प्राप्त गर्न सकिन्छ । जुन यसप्रकार छन् ः– [१] पतञ्जलिद्वारा प्रतिपादन गरिएका याेगका यी अाठ अङ्गलार्इ उनैले दुर्इ भागमा विभक्त गरेका छन् – १.बहिरङ्ग भाग ः यम-नियम-आसन-प्राणायाम-प्रत्याहार अष्टाङ्ग याेगका बहिरङ्ग भाग मानिन्छन् । शरीरका बाह्य पक्षहरूकाे साधनाका निमित्त बहिरङ्ग याेगकाे अावश्यकता पर्दछ । यिनीहरू बहिर्निष्ठ हुन्छन् । अन्तरङ्ग भाग ः धारणा, ध्यान, समाधि अष्टाङ्ग याेगका अन्तरङ्ग पक्ष हुन् । यिनीहरू अात्मनिष्ठ हुन्छन्, त्यसैले अात्मचिन्तनद्वारा यिनीहरूकाे सिद्धि प्राप्त हुन्छ । उपर्युक्त सबैकाे खाेलुवा तल दिइएकाे छ ः १ यमयम अन्तरगत अहिंसा,सत्य,अस्तेय,ब्रह्मचर्य र अपरिग्रह पर्दछन् । यिनहिरुको विस्तृत व्याख्या तल गरीएको छ अहिंसाप्राणी मात्रकाे प्रेम गर्नु, अरूकाे अहितं नगर्नु, जीवहत्या नगर्नु, कसैलार्इ दुःख कष्ट नदिनु, मनमा शत्रुताकाे भाव नराख्नु अादि कुराहरू अहिंसाभित्र पर्दछन् । कुनै निरपराध प्राणी लाई कुनै पनि किसिम बाट दुःख पु¥याउनु हिंसा हो । अहिंसा भनेको कसैलाई पनि मन, बचन र कर्मले दुःख नदिनु हो । तर आततायी, डाँकु, डान, र दुष्टहरुको नाश गर्नु लाईपनि अहिंसा भनिन्छ । किनभने यसो गर्नाले कैयौ निरपराध प्राण्ीा हरुको ज्यान बच्दछ । उनिहरुले शान्ति पाउँछन् । अहिंसा तिन प्रकारका हुन्छन् – बाैद्धिक, वाचिक, शारीरिक । १. बाैद्धिक अहिंसा ः प्राणी मात्रलार्इ अाफुसमान देख्नु, मनले कसैकाे कुभलाे नचिताउनु बाैद्धिक हिंसा हाे । यसलार्इ मानसिक हिंसा पनि भनिन्छ । २. वाचिक अहिंसा ः शस्त्र अस्त्रकाे चाेट बिर्सन सकिन्छ तर वचनद्वारा लागेकाे चाेट सदासर्वदा रहिरहन्छ । अर्काकाे हित गर्ने र मनाेहारी वचन बाेल्नु वाचिक अहिंसा हाे । ३. शारीरिक अहिंसा ः शरीरद्वारा कुनै किसिमकाे काटमार अादि नगर्नु शारीरिक अहिंसा हाे । बाैद्धिक अहिंसा र वाचिक अहिंसाकाे साधना गरेपछि शारीरिक अहिंसाकाे स्थितिमा मानिस स्वतः पुग्दछ । अस्तेयकुनै पनि प्रकारले चोरी/ठगी नगर्नु अस्तेय हो । आस्तेयको पनि सत्यको जस्तै क्लिष्ट परिभाषा छ । चोरीमा अरुको चीज आफ्नो बनाउने प्रयास हुन्छ । चोरीको भौतिक अर्थ भन्दा अध्यात्मकि अर्थ गहन छ । तपाई भित्र जे छ, बाहिर त्यही हुन नसक्नु÷नदेखिनु पनि एक प्रकारको ठगी वा चोरी हो । कसैको विवशताको लाभ लिएर जमीन इत्यादि सस्तो मूल्यमा किन्नु पनि चोरीहो । कसैको वस्तु उसको आज्ञा विना प्रयोग गर्नु पनि चोरी हो । यी यावत् कर्महरुको मन, वचन र कर्मले त्याग गर्नु अस्तेय हो । सत्यमन बचन र कर्मले सत्य बोल्नु, सत्य ब्यवहार गर्नु सत्य हो । सत्यको परिभाषा गर्न कठिन हुन्छ । तपाईले बोलेको सत्य बचनले यदि कुनै निरपराध प्राणीकाे हिंसा हुन्छ भने त्यो सत्य होइन । तपाईले बोलेको असत्य बचनले पनि यदि कसैको भलो हुन्छ भने त्यो सत्य मानिन्छ सत्यमेव जयते नानृतम् अर्थात् सत्यकाे नै विजय हुन्छ, असत्यकाे हाेइन (मुण्डकाेपनिषद् तृतीय) । मन, वचन र कर्मले सधैं सत्य बाेल्नु पर्ने कुरा उपनिषद् वाक्यले पुष्टि गरेकाे पाइन्छ । सत्यलार्इ दुर्इ भागमा बाँडेर अध्ययन गरिएकाे छ मानसिक वा बाैद्धिक सत्य र वाचिक सत्य । १. मानसिक (बाैद्धिक सत्य) – मनमा कुनै किसिमकाे रागद्वेष नराखी बुद्धिद्वार धर्म अधर्म, वाद प्रतिवादमा सन्तसलन कायम गर्नु मानसिक वा बाैद्धिक सत्य हाे । ब्रह्मचर्यमन वचन र कर्मले कामवाशनाको पूर्ण निरोध बह्मचर्य हो । योगशास्त्रहरुमा अनावश्यक यौनकृया अथवा संभोगले मानिसमा रहेको दिव्य ऊर्जा नाशहुन्छ भनि बताइएको छ । जस्तै – मरणं विन्दुपातेन जीवनं विन्दुधारणात् । योगशास्त्र अनुसार चेतनाको उच्चस्तर विकासमा अनावश्यक संभोग बाधक छ । यसको इच्छा प्रथमतः मनमा जाग्दछ , अतः यसको कामना मानसिक धरातलमै नआओस भनि यसको निरोधको अभ्यास गर्नु भनेको ब्रह्मचर्य हो । भनिएको छ – कर्मणा मनसा वाचा सर्वावस्थासु सर्वदा । सर्वत्र मैथुन त्यागी ब्रह्मचर्य प्रचक्षते । अर्थात मन, वचन र कर्मले हुने सवै किसिमका मैथुनको त्याग गर्नुनै ब्रह्मचर्य हो । तपाईले अश्लील वार्ता सुन्नु मात्रै भयो भने तपाई ब्रह्मचारी मानिनु हुन्न । यो ब्रह्मचर्यको परिभाषा हो । अपरिग्रहअपरिग्रह भनेको आफुलाई नचाहिने अनावश्यक बस्तुको संग्रह नगर्नु हो । हरेक वस्तु वा सम्पत्तिको मालिक आपूmलाई ठान्नु परिग्रह हो । यसको विपरित ती यावत् वस्तुहरुको स्वामित्व बाट अलग्गिनु अपरीग्रह हो । संक्षेपमा संक्षिप्त जीवन यापन भन्दा बढी अनावश्यक भौतिक बस्तुको संग्रह नगर्नु नै अपरीग्रह हो । भगवान बुद्घले पनि आफ्नो साधना पद्घती विपश्यनाका साधकहरु लाई यी उपर्युक्त अनुशासनहरुको अनिवार्य पालना गर्ने निर्देशन दिनु भएको थियो |