Slide thumbnail
Slide thumbnail
Slide thumbnail
Slide thumbnail

Home

Home2026-03-10T19:02:42+05:45

More About Deepak Raj Joshi

Deepak Joshi ( दीपक राज जोशी ) is a Telecommunication Engineer by Profession. Currently, He is the Managing Director of New Millennium College. He is a vegan & practices Minimalism. He writes columns for spotlight biweekly English magazine and runs the first vegan online news portal ( https://vegannepal.com.np). He travels around the country and gives lectures on Veganism and ethical living.

Recent Articles

सत्ता कि सत्य ? अष्टाङ्ग योगको कसीमा आधुनिक नेपाली राजनीति

दीपक राज जोशी नेपाल अहिले एक यस्तो दोबाटोमा उभिएको छ, जहाँ गति त तीव्र छ तर दिशाको अत्तोपत्तो छैन । सडकदेखि सदनसम्म र चियापसलदेखि सामाजिक सञ्जालसम्म एउटा अनौठो उथलपुथल देखिन्छ । कोही उग्र राष्ट्रवादको जलप लगाएर जनताको भावनासँग खेलिरहेका छन् भने कोही परिवर्तनको नयाँ अवतार बनेर सपनाको खेती गरिरहेका छन् ।

जेन-जी आन्दोलनपछिको चुनाव : युवा विद्रोहको लहर कि राजनीतिक बिसाउनीको नयाँ कार्ड ?

 दीपक राज जोशी नेपाली राजनीतिमा अहिले छाएको घण्टीको लहर केवल एउटा चुनावी परिणाम मात्र नभएर नेपाली जनताको सचेत र धैर्यपूर्ण निर्णयको उपज हो । जनतालाई जनार्दन त्यसै भनिएको होइन; उनीहरूले इतिहासका विभिन्न कालखण्डमा कांग्रेस, एमाले र माओवादीजस्ता ठूला राजनीतिक शक्तिहरूलाई पर्याप्त अवसर दिएर परख गरिसकेका छन् । नेपाली मतदाता कहिल्यै कसैप्रति

नेपाली काङ्ग्रेसमा झोले प्रवृत्तिको विकास : विचारको क्षय, चाकरीको उदय

नेपाली राजनीतिमा ‘झोले’ शब्द पहिल्यैदेखि चलन चल्तीमा भए पनि, प्रधानमन्त्री केपी शर्मा ओलीले खुलेर सार्वजनिक मञ्चबाट ‘म एमालेको झोले हुँ’ भनी उच्चारण गरेपछि यो शब्द लोकप्रिय राजनीतिक विमर्शको केन्द्रमा आयो । ओलीको भनाइले दुई फरक सन्देश दियो- एकातिर नेताप्रति समर्पणको गर्व, अर्कोतिर आलोचनात्मक चेतनालाई चिढ्याउने चातुर्य ! त्यसपछि झोले शब्द राजनीतिक

सम्झना करुणामय न्यायाधीशको, सन्दर्भ आफ्नै

८८ वर्षको उमेरमा क्यान्सरका कारण अमेरिकी न्यायाधीश फ्र्यांक क्याप्रियो गत बुधबार बिते। आम मानिसलाई न्याय दिने उनको शैली प्रेरणादायी देखिन्थ्यो, लाग्थ्यो–हाम्रो देशमा पनि उहाँजस्तो व्यक्ति जन्मिएको भए…! 'क्याप्रियो शैली'का २ दृष्टान्त स्कुल क्षेत्रको सडकमा बढी स्पिडमा गाडी कुदाएको आरोपमा एक वृद्धलाई ट्राफिक प्रहरीले दण्डित गर्‍यो र मामला अदालतसम्म आइपुग्यो। अदालत आएर वृद्ध मलिन

चुनाव : जनताको आशा कि सत्ताको साँचो ?

हुन त प्रजातान्त्रिक व्यवस्थाको सबैभन्दा सुन्दर पक्ष नै चुनाव हो । चुनाव लोकतन्त्रको आत्मा हो जसले जनतालाई शक्ति, आवाज र विकल्प प्रदान गर्छ । यही प्रक्रियामार्फत नागरिकले आफ्नो प्रतिनिधि चयन गर्छन्, र शासनलाई जनउत्तरदायी बनाउँछन् । सिद्धान्तका हिसाबले हेर्दा, चुनाव लोकतन्त्रको मुटु हो । तर नेपालको राजनीतिक यथार्थले यो मुटुलाई निरन्तर

दिव्य उपदेश : आजको नेपाल र हामीले गुमाएको राष्ट्र-दृष्टि

दिव्य उपदेश नेपालको एकीकरणकर्ता राजा पृथ्वीनारायण शाहले आफ्नो जीवनको अन्त्यतिर राष्ट्र, जनता र भावी शासकहरूका लागि दिएका राजनीतिक, कूटनीतिक, आर्थिक र नैतिक निर्देशनहरूको संग्रह हो । यो कुनै धार्मिक ग्रन्थ होइन, राष्ट्र निर्माणको मार्गदर्शन हो । नेपालको इतिहासमा ७ वटा संविधान बने तर एउटाले पनि दीर्घकालीन स्थायित्व र सर्वस्वीकृत विश्वास कायम

भीडको बहावमा नबग्ने सोच : विचार, आदर्श र अन्धविश्वासको द्वन्द्व

केही दिनदेखि सामाजिक सञ्जालमा म आफ्नो आस्था, विचार र विश्वास स्पष्ट रूपमा सार्वजनिक गर्दै आएको छु । मैले लेखेका कुरा सबैका लागि सहज र प्रिय बनेका छैनन् । धेरैले तिनलाई ‘अत्याधिक आदर्शवादी’ भनेका छन्, कसैले व्यवहारिक नभएको आरोप पनि लगाएका छन् । यस्तो प्रतिक्रिया अस्वाभाविक होइन, किनकि हाम्रो समाजमा अझै पनि

नेपाली काङ्ग्रेसमा झोले प्रवृत्तिको विकास : विचारको क्षय, चाकरीको उदय

नेपाली राजनीतिमा ‘झोले’ शब्द पहिल्यैदेखि चलन चल्तीमा भए पनि, प्रधानमन्त्री केपी शर्मा ओलीले खुलेर सार्वजनिक मञ्चबाट ‘म एमालेको झोले हुँ’ भनी उच्चारण गरेपछि यो शब्द लोकप्रिय राजनीतिक विमर्शको केन्द्रमा आयो । ओलीको भनाइले दुई फरक सन्देश दियो- एकातिर नेताप्रति समर्पणको गर्व, अर्कोतिर आलोचनात्मक चेतनालाई चिढ्याउने चातुर्य ! त्यसपछि झोले शब्द राजनीतिक

नेपालको अधुरो लोकतन्त्र– कहिलेसम्म आधा जनसंख्यालाई मतदानबाट वञ्चित गरिरहने ?

दीपकराज जोशी नेपालको संविधान २०७२ को धारा ८४(१) मा स्पष्ट रूपमा भनिएको छ— 'संघीय संसद्को सदस्यको निर्वाचनमा, प्रतिनिधिसभाको सदस्यको निर्वाचनमा, प्रत्येक नेपाली नागरिकले मतदान गर्न पाउनेछ ।' संविधानको यो व्यवस्थाले सबै नेपाली नागरिकलाई समानरूपमा मताधिकारको हक छ भन्ने आशय दिन्छ । तर, व्यवहारमा यो अधिकार सबै नागरिकले प्रयोग गर्न पाएका छैनन्

जोशी र खड्काको हत्या गर्ने गिरिजाप्रसाद र काङ्ग्रेसको त्यो असफल प्रयास !

दीपकराज जोशी भनिन्छ- दिन सकिएको छैन भने काल पनि फर्किएर जान्छ । हो, त्यस्तै भएको हो गोविन्दराज जोशी र खुमबहादुर खड्काको हकमा । गिरिजाप्रसाद कोइराला सत्तामा हुँदा गोविन्दराज जोशी र खुमबहादुर खड्काको हत्या प्रयास भएको थियो, जुन प्रयत्न सफल हुन सकेन । यो सुन्दा मात्रै पनि तपाईंको आङ जिरिङ्ग हुन सक्छ

FEATURE VIDEO

Go to Top