मिठो बोल्दा झर्कने पनि छन
नजिक आउन नसकी तर्कने पनि छन
कस्तो निर्दयी समाजमा बस्छु म
पानी माग्दा मट्टितेल छर्कने पनि छन्