चन्दन सम्झी तिमीलाई निधारमा लगाए
बन्धन सम्झी तिमीले त्येसलाई पुछि दियौ
संगै हिंड्ने वाचा त केबल ढोंग नै रहेछ
मलाई छोडी अरु कसै संग रमाई दियौ