More About Deepak Raj Joshi
Deepak Joshi ( दीपक राज जोशी ) is a Telecommunication Engineer by Profession. Currently, He is the Managing Director of New Millennium College. He is a vegan & practices Minimalism. He writes columns for spotlight biweekly English magazine and runs the first vegan online news portal ( https://vegannepal.com.np). He travels around the country and gives lectures on Veganism and ethical living.
Recent Articles
नैतिक ज्ञान विनाको वैज्ञानिक ज्ञानको कुनै अर्थ हुँदैन: दीपकराज जोशी
दीपकराज जोशी लामो समय अमेरिका बसेर नेपाल फर्केका प्राज्ञ हुनुहुन्छ । काठमाडौँको सुकेधारास्थिति न्यू मिलेनियम कलेजका म्यानेजिङ डाईरेक्टर जोशी बेला बेलामा शिक्षा तथा राजनीति लगायतका विषयमाथि कलम पनि चलाउने गर्नुहुन्छ । यसबाहेक उहाँ वातावरण संरक्षण, वन्यजन्तु संरक्षण, भेगन लगायतका अभियानमा पनि आबध्द हुनुहुन्छ। नेपाली समाजको समग्र विषयमा उहाँको आफ्नै खाले विश्लेषण
एनआरएनका ‘इलिट’ हरूका नाममा
दीपकराज जोशी बाह्रखरी २०७४ कार्तिक १ बुधबार ०९:४८:०० यसबेला गैरआवसीय नेपालीहरूको अधिवेशनका लागि तपाईंहरूमध्ये केही नेपाल आउनुभएको छ । अरू कतिपय आउन पाउनुभएको छैन । नेपालबाहिर बसे पनि तपाईंहरू नेपालको बारेमा सोच्नुहुन्छ, नेपालको राम्रो भएको देख्न चाहनुहुन्छ र नेपालको बारेमा राम्रो सुन्न चाहनुहुन्छ । तर, एनआरएनमा केही ‘इलिट’हरू पनि छन् जो फेसबुकमा
लाखौं कमाइ हुने जागिर र ग्रिनकार्ड त्यागेर नेपाल फर्केका दिपक
दिपकराज जोशी दुई बर्षअघि नेपाल फर्कदा धेरैले आश्चर्य व्यक्त गरे । सत्र बर्षको अमेरिका बसाइमा उनले पद र पैसा दुबै कमाएका थिए । अमेरिकामा अथाह सम्भावना छँदै थियो । जिरोबाट अमेरिका यात्रा थालेका दिपक आइटी क्षेत्रको हिरो भइसकेका थिए । धेरैले उनलाई नेपाल नफर्कन सुझाए । तर, उनी थामिएनन् । अठोट
म सुकिलो कांग्रेस बन्न सकिनँ
म सुकिलो कांग्रेस बन्न सकिनँ दीपकराज जोशीमेरो हजुरबुवा पदमराज जोशी तनहुँ खाल्टेको मुखिया हुनुहुन्थ्यो । बुबा गोविन्दराज जोशी आÏनै गाउँको विद्यालयको प्रधानाध्यापक । परिवारको स्थिति राम्रै भएकाले मलाई कहिल्यै पनि खानलगाउन दुःख थिएन । बुबा प्रधानाध्यापक रहेको त्रिभुवन माध्यमिक विद्यालयमा प्रारम्भिक कक्षामा पढ्दै थिएँ । मुखियाको नाति अनि प्रधानाध्यापकका छोरो
शिक्षामा लापरवाही : मौन नबसौं
दीपक राज जोशी एसईईमा ‘ए प्लस’ को नतिजालाई राष्ट्रिय परीक्षा बोर्डले ‘बी’ मा झारिदिएपछि एक छात्रा आत्महत्या गर्न बाध्य भइन्। बोर्डको चरम लापरबाही उनको मृत्युको कारण बनेको छ। हाम्रो समाजमा यस्ता घटना सामान्य भइसकेका छन्। एसईईको नतिजा प्रकाशनमा चरम लापरबाही भएको जिम्मेवारी कसले लिने ? केही समयअघि मात्रै बीबीएस पहिलो वर्षको
आफ्नै ‘हत्यारा’लाई काँधमा बाेकेर हिँड्ने नेपाली कांग्रेसलाई खुल्ला पत्र
दीपक राज जोशी देशको अस्थिर राजनीति र यसले नेपाली कांग्रेसलाई कति नोक्सान पारेको छ भन्ने कुराको गतिलो उदाहरण हालसालै कांग्रेस महासमिति बैठक र यसमा सदस्यहरु बिच भएको किचलो हो। धर्मनिरपेक्ष राष्ट्र घोषणा भएको संवैधानिक व्यवस्थामा मुलुक चल्दै आएको लामो समयपछि यसको अर्थ खोज्दा यो परिस्थितिको सिर्जना भएको हो। हामीकहाँ हाबी भएको
नमस्ते गर्दा व्यक्तिमा आध्यात्मिक चिन्तनको विकास हुन्छ : दिपकराज जोशी, म्यानेजिङ डाईरेक्टर, न्यू मिलेनियम कलेज
दिपकराज जोशी लामो समय अमेरिका बसेर नेपाल फर्केका प्राज्ञ हुन् । काठमाडौँको सुकेधारास्थिति न्यू मिलेनियम कलेजका म्यानेजिङ डाईरेक्टर जोशी बेला बेलामा शिक्षा तथा राजनीति लगायतका विषयमाथि कलम पनि चलाउने गर्दछन् । यसबाहेक उनी वातावरण संरक्षण, वन्यजन्तु संरक्षण, भेगन लगायतका अभियानमा पनि आबध्द छन् । न्यू मिलेनियम कलेजमा आजभोली विद्यार्थी, शिक्षक वा
शासकबाट पिल्सिएका हामी र मेरो देश
दीपक राज जोशी १७ वर्ष को लामो अमेरिका बसाई पछि आशाका गुच्छा हरू बोकेर नेपाल फर्केको म मा वितृष्णा हरू ले दिन प्रतिदिन धकेल्दै फेरि विदेशिन बाध्य नबनाएका भने होइनन। मानिसको जीवनमा थुप्रै अवसर र अप्ठेरा हरू आउँछन् । म जुन देशमा बस्छु यहाँ अवसर आफ्नो बलबुतामा कमै आउने गर्छ तर
अमेरिका त्यागेका पूर्व गृहमन्त्रीका छोराको शिक्षा मोह, जो निःशुल्क शिक्षाको पक्षमा छन्
काठमाडौं । आजभोली अमेरिका भनेपछि युवापुस्ता होस् या जुनसुकै उमेरका मानिस पनि लर्काे लागेर महाराजगञ्जस्थित अमेरिकी दूतावासमा लाइन लाग्ने गर्छन् । तर यस्ता युवा छन्, जसले अमेरिकामा गुणस्तरीय जीवन हुँदाहुँदै पनि नेपाल नै रोजे । उनी हुन् नेपालका पूर्व गृहमन्त्री तथा राजनीतिज्ञ गोविन्दराज जोशीका छोरा दिपकराज जोशी । २०२६ सालमा पश्चिम
अस्ताउन लागेकाे गणतन्त्र, सिक्किमीकरणकाे त्रास र अबकाे बाटाे
दीपक राज जोशी नेपाली जनताले उत्साहसाथ परिवर्तनका खातिर दिलोज्यान दिए । तर अब उनीहरू नै आफैले ल्याएको परिवर्तनले आफ्ना सपना पूरा नहुनेमा विश्वस्त हुँदै छन् गएका । बढ्दो गतिहीनता, भ्रष्टाचार, वर्गीय असमानता, धर्म र संस्कृतिको पतन केही त्यस्ता उदाहरण हुन्, जो हाम्रो समाजमा धेरै नै देखिन्छन् । यी सबैको मुख्य कारण
Educational Mafia Of Our Society
Educational Mafia Of Our Society Education in Nepal is obsolete and evaluation systems that qualify teachers and students are inadequate
Conformist Society
Conformist Society There are many ways to classify society into groups to understand it. But from the political standpoint, regardless
Are You Phubbing?
Are You Phubbing? The use of technology has been rooted deep into the lives of millions of people. By Deepak Raj
FEATURE VIDEO













