छिमेकी बैरी भएपछि देशलाई लाग्यो ठेस
एक्कासी बद्लियो हाम्रो आफ्नो परिवेश
आफ्नै देश भयो आज हामी लाइ परदेश
फेरि आउला नआउला प्यारो लिपुलेक