टुटेको तिरले लड़ाई हारे पछि
फुटेको मुटु लिएर फर्कदै छू
विफलताका स्मृतिले पीछा गरे पछि
पराजय लाइनै जीवन ठानी बाच्दै छू