आफ्नै प्रतिबिम्बसंग आफै डराउने भएछु
पागल नभई अनायासमै कराउने भएछु
भुल्न तिमीलाई त्यति सजिलो छैन अब
सपनीमा तिम्रो नाम लिई बर्बराउने भएछु
आफ्नै प्रतिबिम्बसंग आफै डराउने भएछु
पागल नभई अनायासमै कराउने भएछु
भुल्न तिमीलाई त्यति सजिलो छैन अब
सपनीमा तिम्रो नाम लिई बर्बराउने भएछु