क्षितिजमा हराएरका रहर
कोरोनाको डर लाग्दो कहर
हारी रहेछु म यहाँ हर प्रहर
जिउनु पिए जत्तिको रहेछ जहर