आफ्नै प्रतिबिम्बसंग आफै डराउने भएछु
पागल नभई अनायासमै कराउने भएछु
भुल्न तिमीलाई त्यति सजिलो छैन अब
सपनीमा तिम्रो नाम लिई बर्बराउने भएछु