काँडाको बीचमा खुसी हुने गुलाब हूँ म
बाङ्गा तिम्रा प्रश्न हरुको सीधा जवाफ हूँ म
न त पढ्न नै गार्हो , न त बुझ्न नै गार्हो
एउटा अनौठो खुल्ला किताब हूँ म