More About Deepak Raj Joshi
Deepak Joshi ( दीपक राज जोशी ) is a Telecommunication Engineer by Profession. Currently, He is the Managing Director of New Millennium College. He is a vegan & practices Minimalism. He writes columns for spotlight biweekly English magazine and runs the first vegan online news portal ( https://vegannepal.com.np). He travels around the country and gives lectures on Veganism and ethical living.
Recent Articles
यसरी जिउन सकिन्छ तनावमुक्त जीवन
एकातिर तपाईंको दराजमा नलगाइकन १० थरी ज्याकेट र स्वेटर झुन्डिरहँदा अर्कातिर जाडोमा चिसो लागेर केही मानिसको ज्यान नगएको होइन। भित्ताभन्दा ठूलो टिभी, कहिले पनि प्रयोग नहुने ठूला घरका कोठाहरू । छोराछोरीको बिहे हुने बेलासम्म पनि स्टोर गरेर राखिएको बाबुआमाको बिहेका गिफ्टहरू । जिउ घटाएर लगाउँछु भनेर राखिएको फिट नहुने लुगा ।
आवश्यकता ‘सङ्घीय राजतन्त्र’को !
■ दीपकराज जोशी सामान्य स्थितिमा ‘प्रजातान्त्रिक गणतन्त्र’को राज्यको रूप त्यागेर राजसंस्थालाई पुनःस्थापित गर्ने नेपाल विश्वको पहिलो देश छिट्टै बन्दैछ भन्यो भने तपाईंलाई अचम्म लाग्न सक्छ । संवैधानिक राजतन्त्र नेपालका लागि गणतन्त्रभन्दा उत्तम राजनीतिक समाधान हुन सक्छ भन्ने कुरामा नेपाली जनताहरू विस्तारै विश्वस्त हुन थालेका छन् । राजसंस्थाको पुनःस्थापना नेपालमा नजिक आइरहेको
लोकतन्त्रको अपमान
दीपकराज जोशी विचार ३० असार २०७७ १०:५८:०० अल्बर्ट आइन्स्टिनले एकपटक भनेका थिए, ‘मात्र केवल दुई चिज असीम छन्, ब्रह्माण्ड र मानव मूर्खता। म ब्रह्माण्डका बारेमा म निश्चित छैन !’ के तपाईंलाई थाहा छ कतिपय चुनिएका सांसद र राजनीतिक नेता कानुनी मुद्दा खेपिरहेका छन्? पक्कै थाहा छैन। हुन त आफूले भोट दिएर
पुण्य भूमि नेपालमा किन हुन्छन् पत्तुर भूमि जस्ता अपराध ?
रामायणमा सीताको अपहरणदेखि महाभारतमा द्रौपतीको चिरहरण हुँदै निर्मला पन्तको बलात्कार र हत्यासम्म आइपुग्दा समाजमा कस्तो–कस्तो परिवर्तन भयो ? त्यो सबैमाझ सर्वविदितै छ ।निर्मला पन्तको बलात्कारपछि हत्या भएको २ वर्ष पुगेको छ । निर्मला पन्तको लागि न्याय माग्नेहरू पनि थाकिसके वा अरु कुनै मुद्दामा व्यस्त छन् ? थाहा छैन । नमिता–सुनिता हत्याकाण्डपछि
गोविन्द-पुष्करमाथि कारवाही र सुनील थापालाई स्वागतको सन्देश
दीपकराज जोशी अब नेपाली काङ्ग्रेसको कार्यालयका साथै काङ्ग्रेसका कार्यकर्ताले आफ्नो आस्थाको एउटै फ्रेममा बीपी कोइराला र सूर्यबहादुर थापाको तस्बिर सजाएर राख्ने दिन आएको छ । नेपाली काङ्ग्रेसको त्यो फ्रेमबाट अब कृष्णप्रसाद भट्टराई, गणेशमान सिंह, सुवर्ण शम्शेरमध्ये एउटाको तस्बिर हट्ने अवस्था आयो । २०३३ सालमा बीपी कोइरालाले राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश
कोही किन कांग्रेस बनोस् ?
नेपालमा मात्रै नभएर संसारभरि राजनीतिक दलहरू उनीहरूको झगडा र वैचारिक तथा राजनीतिक लडाईंका लागि परिचित छन् । यही लडाईंको कारणले गर्दा गुटको जन्म हुन्छ । सिद्धान्त र विचारधारा राजनीतिक पार्टीको एउटा यस्तो छाता हो, जसले राजनीतिक पार्टीका सदस्यहरू र उनीहरूका समर्थकहरूलाई एकजुट गर्दछ । समय, काल र परिस्थितिमा विचार र
बीपी विचारको ‘देखावटी खोल’ : इन्स्योरेन्स जस्तो कांग्रेस, एजेन्ट जस्ता नेता !
पी विचारको दाहसंस्कार १२ बुँदे सहमतिले गरेको थियो । १२ बुँदे सहमतिपछि नेपाली कांग्रेसले राष्ट्रियतालाई दाउमा राख्यो । गणतन्त्रका नाममा संसदीय प्रजातन्त्र मात्र नभएर राजतन्त्र नै फालिदियो । बीपीले कम्युनिस्टहरू कहिल्यै राष्ट्रवादी र प्रजातन्त्रवादी हुँदैनन् भन्दाभन्दै पनि कांग्रेसले सत्ताका लागि हरू सँग सहकार्य शुरू गर्यो । जसको परिणाम हाम्रा सामु सर्वविदितै
राजनीति अचम्मको जागिर, मतदाता क्यासिनोका ग्राहक जस्ता !
दीपकराज जोशी स्तो राजनीतिक प्रणालीमा छौं हामी ? थोत्रो च्यातिएको लुगा लगाउने एउटा गरीब नेपालीले आफ्नो सुन्दर भविष्यको कल्पना गर्न भोट हालेर चुनाव जिताएको चिल्लो कोट लगाएको भत्ता र सत्तामा लिप्त भएको सांसदले जवाफ चाहियो भनेर संसदमा फलाक्छ । अर्काे सांसदले ध्यानाकर्षण भयो भन्छ अनि सरकारको मन्त्रीले जवाफ दिन्छ तर जवाफदेहिता
नेपालीको विलासी राष्ट्रवाद : जन्म र मृत्यु संस्कारदेखि श्राद्धसम्म भारतकै भर !
दीपकराज जोशी नवाफी रवाफी कवाफी छ नेता,विलासी गिलासी सुवासी विजेता ।प्रजातन्त्रको ढ्वाङ रित्तो करायो,जमाना अनौठो नयाँ आज आयो – महाकवि लक्ष्मीप्रसाद देवकोटा कुनै बेला देवकोटाले लेखेको पंक्ति अहिले झनै सार्थक भएको छ । म ‘भिगन’ भएकाले माछामासु, दुग्धजन्य पदार्थ र जनावरबाट आएको कुनै पनि उत्पादन प्रयोग गर्दिनँ । जसले खान्छ, प्रयोग गर्छ
साधारण जीवन, सुन्दर जीवनको पक्षमा
दीपकराज जोशी जीवन कसरी जिउने भन्ने कुनै म्यानुअल न हिजो थियो, न आज छ । न त भोलि नै हुनेछ । विकासको गति बढ्दो छ । विकासका साथसाथै राग द्वेष, मोह, लोभ, क्रोध, ईर्ष्या पनि बढिरहेको छ। मेरो गाउँमा बनेको पुलले अर्को गाउँ त जोडियो तर गाउँमै बस्ने मान्छेको मन भने
Talking Of Politicide
Talking Of Politicide In short, some law experts call the “political genocide”, a “politicide,” which is a combination of acts
Ideology Is To Politics What Caffeine Is To Coffee
Issue Name : Vol 10, No.19, May 19, 2017, (Jestha 05, 2074) Nepal is celebrating the success of its first
Political Journalism, Or Weaponry?
Political Journalism, Or Weaponry? Journalism and politics are two professions that are linked for life since they are the intermediaries
What If Education Enabled People To Analyze Possibilities” Dr. Shabnam Koirala-Azad
What If Education Enabled People To Analyze Possibilities” Dr. Shabnam Koirala-Azad Dr. Shabnam Koirala-Azad, the first Nepali-American woman dean of
Are You A Social Media Addict?
Are You A Social Media Addict? If you're a social media addict and your addiction is getting worse, there's a
Politics Of Natural Disaster
Politics Of Natural Disaster A picture is worth a thousand words, especially when it is authentic and genuine. Citizens like
Manufacturing Idiots
Manufacturing Idiots Why are politicians corrupt, inefficient, and liars? The short answer is simple. It is because they are allowed
Polarized Politics, Yeah
Polarized Politics, Yeah! By Deepak Raj Joshi Nov. 10, 2017, 9:05 p.m. Published in Magazine Issue: VOL.11, No.08, November 10-2017 (Kartik 24, 2074)
Justice Delayed Is Justice Denied
Justice Delayed Is Justice Denied By Deepak Raj Joshi Dec. 8, 2017, 2:27 p.m. Published in Magazine Issue: VOL.11, No.10, December 08-2017 (Mangsir
A World Without Meat
Vegetarianism has been revived in the Renaissance period and is becoming more widespread in the 19th and 20th century By
FEATURE VIDEO














