सुख दिन्छु भनी बाँचा गर्ने हरूलेनै दुःख दिए पछी
हाँस्न बिर्सेका ओठलाई फेरि हाँस भन्न पनि सकिन
उज्यालोमा रमाउने हरू लाई प्रकाश दिन नसके पछी
आफ्नै रगत बेचेर कसैको पसिना किन्न सकिन