Slide thumbnail
Slide thumbnail
Slide thumbnail
Slide thumbnail

Home

Home2026-03-10T19:02:42+05:45

More About Deepak Raj Joshi

Deepak Joshi ( दीपक राज जोशी ) is a Telecommunication Engineer by Profession. Currently, He is the Managing Director of New Millennium College. He is a vegan & practices Minimalism. He writes columns for spotlight biweekly English magazine and runs the first vegan online news portal ( https://vegannepal.com.np). He travels around the country and gives lectures on Veganism and ethical living.

Recent Articles

के छोराले सम्हाल्लान् त नेता जोशीको राजनीतिक विरासत ?

दीपक राज जोशी संग  अन्तरबार्ता    राष्ट्रिय राजनीतिमा नेपाली कांग्रेसको बृतमा गोविन्दराज जोशीलाई नचिन्ने व्यक्ति बिरलै होलान् । नेपाली कांग्रेसका पूर्व सह-महामन्त्री गोविन्दराज जोशी बि.सं २००६ सालमा तनहुँ जिल्लाको रुपाकोट स्थित खाल्टेमा जन्मेका हुन् । जोशी गाउँका जिम्मलका छोरा हुन्  । जोशीका बुबा पदमराज जोशी तत्कालीन समयका गाँउ मुखिया थिए ।

भ्रष्ट काङ्ग्रेस, भ्रष्टाचारी बनाइएका गोविन्दराज जोशी !

✍ दीपकराज जोशी २० वर्षअघि दायर भएको भ्रष्टाचार मुद्दामा पङ्क्तिकारका पिता गोविन्दराज जोशीलाई हालैमात्र सर्वोच्च अदालतले भ्रष्टाचार गरेको ठहर गर्दै ६९ लाख १५ हजार रुपैयाँ विगोसहित ९ माहिनाको कैद सजाय सुनाएको छ । तर जुन मुद्दामा दोषी प्रमाणित गरियो सो मुद्दा के आधारमा लगाइएको हो र कसरी फसाइयो भन्नेतर्फ विचार नै

कतै तपाईं पनि नवसम्भ्रान्त त होइन ?

काठमाडौं । नेपालभित्र र बाहिर बसोबास गर्ने नेपाली नव-सम्भ्रान्तहरूको बानी र व्यवहार विचित्रको छ । उनीहरू सार्वजनिक यातायातलाई घृणा गर्छन् । र, सदैव ठूलो गाडी किन्ने सपना देख्छन् । हाम्रो सार्वजनिक यातायात खराब छ भनेर सामाजिक सञ्जालमार्फत् गुनासो गर्न पनि पछि पर्दैनन् । तिनै व्यक्तिहरु अरु सर्वसाधारण मानिसहरूले सार्वजनिक यातायात प्रयोग गरून्

बोली एउटा व्यवहार अर्कै ?!

पौडेल यस्ता पात्र हुन् जसले पदको लागि आफ्नो मर्यादा भुलेका छन् । पहिला सभामुख, त्यसपछि उपप्रधानमन्त्री अनि त्यो भन्दा पनि तल झरेर मन्त्री बन्ने सामर्थ्य भएका ब्यक्ति हुन् । किनकि, जहाँ स्वार्थ मिल्छ त्यहीँ अटाउने ब्यक्ति हुन् । ✍ दीपकराज जोशी राष्ट्रपतिले आफ्नो उपचार खर्च आफैंले ब्यहोर्ने भनी राष्ट्रपति सचिवालयले वक्तव्य दिइ

तोसिमा, राजनीतिक अपरिपक्वता र भावनात्मक बुद्धिको गलत प्रयोग !

हुन त सामाजिक सञ्जालको चरम उपयोग या भनौं दुरूपयोग भइरहेको वर्तमान समयमा कुनै पनि कुरालाई लिएर बजार तात्नु नयाँ विषय होइन । र, पनि कतिपय कुरा कुन समयमा बोल्ने र कुन विषयलाई लिएर बहस गर्ने भन्ने सम्बन्धमा सामान्य चेतना हरकोहीमा हुनुपर्छ । त्यसमा पनि राष्ट्रिय राजनीतिमा हुने हरकोही यो मामलामा चेतनशील

‘खुकुरी रम’देखि ‘ब्लु लेभल’सम्मको यात्रा…

दीपक राज जोशी हुन त नेपाली राजनीतिमा हुने जो-कोहीको रहनसहन राजनीतिमा संलग्न हुनपूर्व र पश्चात् आकास-जमिनको फरक छ । जसबाट अछुतो रहने कुरा कुनै पनि नेपाली नेताका लागि असम्भवप्रायः जस्तो लाग्छ होला । त्यसको हावाबाट नेपाली काङ्ग्रेसका नेता तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा पनि अछुतो रहन सक्नुभएन । पहिलोपटक गृहमन्त्री हुँदा पुल्चोक

कसैले मलाई तपाइँको काँग्रेसमा के योगदान छ भनेर सोध्नु भयो?

दीपक राज जोशी म बि सं २०४० सालमा नेविसंघको जिल्ला सदस्य हुँदै थुप्रै विद्यार्थीलाई नेविसंघ बनाउँदा पटक पटक पक्राउ परेको ब्यक्ति हुँ। कलेजमा नेविसंघलाई जिताउन दिलो ज्यान नदिएको पनि होइन। बि सं२०४६ सालको जन आन्दोलनमा भाग लिएर प्रजातन्त्र ल्याउनुमा मेरो पनि योगदान छ। ल भन्नुस् नेपाली कांग्रेसको राजनीति गर्नलाई के के

के तानाशाही तनहुँ काङ्ग्रेसको अन्य भएको हो?

दीपक  राज  जोशी  जोशीको पालामा तनहुँ सँगै जोडिएको छिमेकी जिल्ला कास्की अर्थात् पोखरामा मणिपाल शिक्षण कलेज बनेको थियो। मणिपाल कलेजले  पोखरामा कलेज बनाउँदै गर्दा दमौलीमा २० बेडको अस्पताल बनाउनु पर्छ  भन्ने निर्णय जोशीद्वारा भएको थियो  तर जोशीले बनाएको अस्पतालमा उपचार गरेर फर्केकाहरू जोशीको पछि लाग्छन् भनेर त्यति बेलाका मेयर र रामचन्द्र 

हामी कसरी वामपन्थी होइनौं ?

आखिर हामी व्यक्तिगत र सामाजिक रूपमा सुस्वास्थ्य रहन चाहन्छौं । हामी सबै बिरामीभन्दा स्वस्थ, गरीबभन्दा धनी, कमजोरभन्दा बलियो, कैदभन्दा स्वतन्त्र हुन चाहन्छौं । दुःखीभन्दा सुखी, अभावभन्दा भरपूर, फोहोरभन्दा सफा, कुरूपभन्दा सुन्दर, अँध्यारोभन्दा उज्यालो हुन चाहन्छौं । कहीँ न कहीँ हाम्रा इच्छालाई पूर्ण गर्ने जिम्मेवारी सरकारको हुन्छ र त्यसलाई पूरा गर्ने/नगर्ने सरकारमा

स्थानीय चुनाव : कसलाई दिने भोट ?

सरकारले संघीय शासन प्रणाली अपनाएपछि पाँच वर्षको अन्तरालमा छिट्टै दोस्रो स्थानीय निर्वाचन गराउँदैछ । स्थानीय सरकारको पहिलो चार वर्षमा धेरै राजनीतिक उथलपुथल भयो । स्थानीय सरकार सफल भयो या असफलता भन्ने कुरा अझै चर्चाको विषय बनेको छ । अर्को वर्ष संसदीय निर्वाचनमा लैजाने चुनावी माहोलको पागलपनमा मुलुक बाँच्न थालेको छ ।

Society 5.0

Let's break down the evolution of society into the four stages, before entering the fifth stage. Society 1.0 (Hunting Society)

Holistic Living

Today’s modern world has three main enemies: lack of time, lack of money and lack of harmony between personal life

A Male Perspective On Feminism

Gender equality in the family reduces divorce and depression, making them happier and improving the living standard of the individual.

FEATURE VIDEO

Go to Top