More About Deepak Raj Joshi
Deepak Joshi ( दीपक राज जोशी ) is a Telecommunication Engineer by Profession. Currently, He is the Managing Director of New Millennium College. He is a vegan & practices Minimalism. He writes columns for spotlight biweekly English magazine and runs the first vegan online news portal ( https://vegannepal.com.np). He travels around the country and gives lectures on Veganism and ethical living.
Recent Articles
व्यासको मेयरमा उठेपछि कांग्रेसको आक्रमणमा परेका जोशीको लेख– बाटो बिराएका काकाहरूका नाममा
नेपाली कांग्रेसमा आबद्ध हुनुभएका महानुभावहरू साथै मेरो बुवा (गोविन्दराज जोशी)का साथीहरू, मैले आदरणीय मानेका काका ठूलोबाहरू, मेरा बुवा र हामी सम्पूर्ण परिवारले ५० औँ वर्षसम्म तपाईंसँग एउटै यात्रामा प्रजातन्त्रको लडाइँ लड्यौं । बुवाले जेलमा बस्दाको सबैभन्दा धेरै समय यहाँहरूसँग नै बिताउनुभयो। सबैभन्दा नजिकबाट सुखदु:खका कुरा पनि तपाईंहरूसँग नै साट्नुभयो होला ।
देश, दल र दलदल !
दीपकराज जोशी दल र दलबाट राजनीति गर्नेलाई सल्लाह र सुझाव दिनुपर्ने व्यक्ति र दबाब समूह नै दलाल छन्, हाम्रो समाजमा । राजनीतिक दलहरू स्वाभाविकरूपमा राष्ट्रिय हुन्छन् र यसका सदस्यहरू समाज, राष्ट्र र राज्यको राजनीतिक हितको पक्षमा लड्ने र रक्षा गर्ने साझा इच्छा तथा आदर्शको आधारमा स्वैच्छाले देश नागरिकहरूको समूहले गठन गर्दछन्।
उज्ज्वलले उज्यालो दिन नसकेको समाज
दीपक राज जोशी आज तिम्रो १३ औँ दिनको पुण्यतिथिमा देश तिम्रो जुठो बाट मुक्त भएको छ। तर झुटो बोलेर नागरिकलाई दुख दिने हरुबाट भने मुक्त भएको छैन। हुन त सबै मृत्यु बरण गर्नेहरु समवेदनाकाे हकदार हुन्छ्न्। तर आफ्नो पार्टीका झिना मसिना कार्यकर्तालाई समबेदना दिने र श्रदान्जली सभा राख्नेहरुले तिम्रा लागि दुइ
नेपालमा सेना घटाउने, बढाउने कि हटाउने ?
मान्य मान्छेलाई पनि सोचमा डुबाउने प्रश्न हो यो। के नेपाल सरकारले सेनाविना पनि शान्ति सुरक्षाको ग्यारेन्टी लिन सक्छ ? हुन त संसारका ३१ वटा मुलुकमा आधिकारिक सैन्य बल छैन । केही देशहरूले सेना नभएको हुनाले प्रहरी बललाई सैन्य बलको रूपमा प्रयोग गरेको भेटिन्छ । सैन्य बल नभए पनि ती मुलुकहरू भने
राजनीतिमा लागेका युवालाई सुझाव– नेता बन्नुहोस्, अनुयायी होइन
राजनीति एक नागरिकको हरेक दिनको कार्य हो। कुनै शंका नै छैन, स्वस्थ्य लोकतन्त्रको ठूलो हिस्सा युवाहरूमा निर्भर गर्दछ । युवा पुस्ता राष्ट्रको प्रगति निर्धारण गर्ने मुख्य स्तम्भ पनि हो। नेपालको जनसंख्याको ६०% जनता ४० वर्षभन्दा कम उमेरका छन्, जो हाम्रो समाजका मुटु हुन् । हामीले के कुरा बुझ्नु पर्छ भने राजनीतिको
गगनको गनगन !
दीपकराज जोशी झट्ट सुन्दा यो लेख केवल गगन थापाका लागि लेखेको जस्तो सुनिएला तर यो लेख आफूलाई फरक धारमा राखी समाजलाई जादुको छडी लिएर परिवर्तन गर्न सकिन्छ भन्ने तमाम् युवा नेताप्रति समर्पित छ । यो लेखमा गगन भन्ने पात्र गगन थापा मात्र नभएर सम्पूर्ण युवा नेता हुन् । त्यस्ता युवा
दुःखको कारण र सुखको उपाय बीचको अन्योल र वास्तविकता
दीपकराज जोशी हामी कलियुगमा छौं । यहाँ दुःखबाहेक अरू केही छैन । जसलाई सुख भन्नुहुन्छ, त्यो क्षणिक मात्र छ । आधिः जो मानसिक कष्ट या चिन्ताबाट दुःखबाट हुन्छ । मसँग पैसा छैन, घर छैन, जागिर छैन, प्रमोसन भएन, सम्मान पाइएन, रूप राम्रो छैन, सिक्स प्याक छैन, विवाहका लागि सुन्दर, धनी
अचम्मको देश !
दीपकराज जोशी अचम्मको छ हाम्रो सरकारी संरचना र काम गर्ने तरिका । कमिसन आउने काम भए जे पनि गर्न तयार छन् । यहाँ दोहन, लुटतन्त्र, भ्रष्टाचार, कमिसनतन्त्र र बेथिति मात्र छ । ६ महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका, ४६० गाउँपालिका र ६७४३ वडालाई आवश्यक कुरा दमकल हो कि डोजर, एक्स्काभेटर र
यसरी मनाउने कि ‘भ्यालेन्टाइन डे’
भ्यालेन्टाइन डे केही वर्षअघि हाम्रो देशमा धेरथोर मानिसलाई मात्र थाहा थियो । हाम्रो समाजमा एउटा यस्तो वर्ग छ त्यस वर्गले भ्यालेन्टाइन डे पर्खेर बसेको हुन्छ । उपभोक्तावाद र बजारवाद युगमा प्रेम र यसको अभिव्यक्ति बजारवादको शिकार भएको छ। हाम्रो समाजमा साउने सङ्क्रान्ति, माघे सङ्क्रान्ति, शिवरात्रि र अरू थुप्रै चाड पर्वभन्दा क्रिसमस,
कोरोना : एक भ्रष्टाचारी भाइरस !
कोरोना भाइरसको कारणले गर्दा मुलुकमा दिन प्रतिदिन विनाश बढ्दैछ । यस महामारीविरूद्ध लड्न सबैभन्दा आवश्यक कुरा समयमा नै गरिने परीक्षण, परीक्षण किट र अनुशासन हो । जुन तीनै चिज हामीसँग छैन । दुर्भाग्यवश भन्नुपर्दा जब–जब संकट आउँछ, तब–तब भ्रष्टाचार पनि पछि लागेर आउँछ । इतिहासले प्रस्ट देखाएको छ कि जब यस्तो
Dark Side Of NGO
Dark Side Of NGO By Deepak Raj Joshi July 21, 2018, 7:29 a.m. Published in Magazine Issue: VOL 12 No.01, July 20,
There Is Frequent Political Intervention In Schools And Universities In Nepal” Dr. JEET JOSHEE
“There Is Frequent Political Intervention In Schools And Universities In Nepal” Dr. JEET JOSHEE Dr. JEET JOSHEE is the first
Tapping Generation Z
Tapping Generation Z Disappointed over current politics, due to the excesses of their traditional schemes, young people look for options
Is Representative Democracy Democratic?
Our democracy is caught between nationalism and federalism. On the other hand, populism and nationalism threaten democracy. Our representative democracy
Letter to my son
Dear son How are you? I hope you are fine.Today is one of those days that I miss you a lot.
Stop complaining about Nepal, idiots!
Stop complaining about Nepal, idiots! 4 May No Comments admin Uncategorized I am sick and tired of reading and hearing from Nepalese living outside
Posting pictures of Nepal on Facebook doesn’t make you a patriot, you got it!
By Deepak Raj Joshi At certain times in our lives, we find ourselves in the midst of situations that seem
Which Comes First: Poverty Or Corruption?
Which Comes First: Poverty Or Corruption? 4 May No Comments admin Uncategorized Poverty is a complex phenomenon that admits more than one definition and
Ethical Voting
Ethical Voting 4 May No Comments admin Uncategorized We are going to have the first local elections in 20 years. The last local elections
The Myth of Nepali Nationalism
The Myth of Nepali Nationalism I am afraid some fake nationalists in Nepal have started using nationalism as a political
FEATURE VIDEO
















